Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको आज साधारणसभा : शेयरधनीको हातमा १५.८९ प्रतिशत लाभांश

अर्थ संसार

सोमबार, २३ भदौ २०७६, ०७ : ५३ मा प्रकाशित

एनसीसी बैंकको आज साधारणसभा :  शेयरधनीको हातमा १५.८९ प्रतिशत  लाभांश

अर्थ संसार, काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को २० र २१ औ वार्षिक साधारणसभा भदौं २३ गते अर्थात (आज) सोमबार  बोलाएको छ ।

राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा हुने साधारणसभाले  १५.८९ प्रतिशत बोनश शेयर  जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने र बोनश शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्तापुँजीको ०.८३ प्रतिशत नगद लाभांश  वितरण गर्ने, संचालक समिति चयन गर्ने लगायतको प्रस्तावहरु पारित गर्नेछन् ।

5d75b4e8be332.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको