Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डबाट पुन : जुनसुकै POS मेशिनमार्फत कारोबारगर्न मिल्ने

अर्थ संसार

बुधबार, ०१ असोज २०७६, १९ : ०९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डबाट पुन  : जुनसुकै POS  मेशिनमार्फत कारोबारगर्न मिल्ने

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (POS)   मेशिनबाट कारोबार गर्न मिल्ने सेवापुनः सुचारु भएको छ ।

यस सँगै बैंकको डेबिट (Debit) ,क्रेडिट (Credit_ तथाप्रिपेड (Prepaid) कार्डवाहकले चिपमाआधारितसम्पूर्ण प्वाइन्ट अफ सेल९एइक्० मेशिनहरुबाट कारोबार गर्न सक्नुहुनेछ ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्रप्रयोग गरी नगदझिक्न सकिने सेवाभने यथावतरहेको छ । बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रतिक्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धीअन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्धरहेको छ ।बैंकका१४८ वटाएटीएम र १२० प्वाइन्ट अफ सेल -POS) मेशिनहरु रहेकाछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको