Like us!
Follow us!
Connect us!
Watch us!

गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )

मिलन खड्का

मंगलबार, १४ असोज २०७६, १४ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–पुर्वेली लोकप्रिय गायिका मेनुका राई र गायक विक्रम राईको आवाजमा सजिएको मौलिक ” भुटेको मकै ” गीतको भिडियो सार्वजनिक भएको छ ।

टिका बोमजन को शब्द तथा पवन लामा को एरेन्ज गीतमा रहेको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालुलाई चिल गाडिलाई धुमाएर सपनाको संसारमा सजाउनको लागी गायिका मेनुकाले आग्रह गरेकी छन ।  

अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” भुटेको मकै” गीतको भिडियोमा पुर्णिमा राई , रोहित बस्नेत , र साथीहरु को अभिनय रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको