Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले घोषणा गर्यो बम्पर लाभांस , नगद र बोनस शेयर कति ?

अर्थ संसार

सोमबार, २७ असोज २०७६, १५ : ०४ मा प्रकाशित

एभरेष्ट बैंकले घोषणा गर्यो बम्पर लाभांस ,  नगद र बोनस शेयर कति ?

अर्थ संसार, काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले  आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । 

आइतबार साँझ बसेको संचालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कूल २५ प्रतिशत लाभांशको घोषणा गरेको हो ।

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ: सिइओ,सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित) 

उक्त प्रस्तावित लाभांश नियामन निकाय नेपाल राष्ट्र बैंको स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ रहेको छ ।

5da4427eea59c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको