Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमइ लघुवित्तको मंसिर ९ मा एजीएम, कति हकप्रद जारी हुने ?

प्रजना राई

सोमबार, १८ कार्तिक २०७६, ११ : ५५ मा प्रकाशित

ग्लोबल आइएमइ लघुवित्तको मंसिर ९ मा एजीएम, कति हकप्रद जारी हुने ?

अर्थ संसार , काठमाण्डौ- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा ग्रेट वे हिमालय रिसोर्ट, बेसीशहर लमजुङ्ग बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा गर्न कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक २४ गतेसम्म कायम रहने सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछ । उक्त सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन पनि हुनेछ  ।

कम्पनीले ३५५ बोनस शेयर र कर तिर्न २० लाख ३४ हजार ७४३.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने मुख्य एजेण्डा  सभामा पेश गर्नेछ ।  यस्तै, १ः१ अनुपात को अनुपातम  हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको