Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरले गर्यो बम्पर लाभांश घोषणा , दिने भो कति ?

मिलन खड्का

सोमबार, २३ मंसिर २०७६, १६ : ३७ मा प्रकाशित

बुटवल पावरले गर्यो बम्पर लाभांश घोषणा , दिने भो कति ?

अर्थ संसार,काठमाडौं- बुटवल पावर कम्पनीले शेयरधनीलाई लाभांश घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत  बोनस शेयर गरि कूल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनीको आगामी २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले खिम्ती जलविद्युत् आयोजना, झिमरुक र आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको