Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीकाे मूल्य उकालाे लाग्ने क्रम जारी

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, ११ : ४२ मा प्रकाशित

सुनचाँदीकाे मूल्य उकालाे लाग्ने क्रम जारी

अर्थ संसार, काठमाडौं – लगातार दुई दिनदेखि स्थिर रहेकाे सुनकाे मूल्य आज (मंगलबार) २ सयले बढेर प्रतिताेला ७३ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य रहेकाे पनि महासङ्घले बताएकाे छ ।

यसैगरी, मंगलबार चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको