Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार उकालाे लाग्दा ह्वात्तै बढ्याे काराेबार

निशा हुमाँगाई

मंगलबार, २२ पुस २०७६, १४ : ५४ मा प्रकाशित

शेयर बजार उकालाे लाग्दा ह्वात्तै बढ्याे काराेबार

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार १६.२३ अंकले बढेको छ । कुल १७९ वटा कम्पनीको ३८ लाख ८० हजार ९५० कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ रुपैयाँको कारोबार भएकाे छ । 

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता

१२००.६९ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२१६.९२ अंकमा आइपुगेको छ ।

बैकिङ १९.०३ अंक, व्यापार १.०१ अंक, विकास बैंक २६.१८ अंक, जलविद्युत १७.५५ अंक, फाइनान्स ५.०२ अंक, निर्जिवन लाइफ ८६.५६ अंक, अन्य  १.५२ अंक, माइक्रोफाइनान्स ३२.९ अंक, लाइफ इन्स्योरेन्स १.०४ अंक र सामूहिक लगानी कोष समूह ०.०१ अंकले बढेको छ ।

होटल २.९८ अंक, विकास बैंक २६.१८ अंक, जलविद्युत ०.१४ अंक, फाइनान्स १.४९ अंक, निर्जिवन लाइफ ०.७९ अंक, उत्पादन ४.४५ अंक, अन्य  ३.५६ अंक, माइक्रोफाइनान्स ३३.९८ अंक, लाइफ इन्स्योरेन्स १२.१३ अंक र सामूहिक लगानी कोष समूह ०.१५ अंकले बढेको छ ।

त्यसैगरी, होटल ८.३७ अंक र उत्पादन २२.६६ अंकले घटेकाे छ । 

5e14502cddd89.jpg 5e14508a5f790.jpg 5e1450ed4835a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको