Like us!
Follow us!
Connect us!
Watch us!

आईसिएफसि फाइनान्सले धमाधम लाभांश दिँदै, शेयरधनीलाई जरूरी सूचना

निशा हुमाँगाई

आइतबार, ०५ माघ २०७६, १० : ४८ मा प्रकाशित

आईसिएफसि फाइनान्सले धमाधम लाभांश दिँदै, शेयरधनीलाई जरूरी सूचना

अर्थ संसार, काठमाडौं – आईसिएफसि फाइनान्स लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश  जम्मा गरेको छ । फाइनान्सकाे पुस २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश पुस १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा जम्मा गरेकाे छ ।

यसैगरी, फाइनान्सले शेयरधनीहरूलाई जरूरी सूचना प्रकाशन गरेकाे छ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e23e75c0a1d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको