Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलै दिन नेप्सेमा २ अर्बभन्दा धेरैकाे काराेबार

निशा हुमाँगाई

आइतबार, ०५ माघ २०७६, १५ : ०१ मा प्रकाशित

साताकाे पहिलै दिन नेप्सेमा २ अर्बभन्दा धेरैकाे काराेबार

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार ३३.४३ अंकले बढेकाे छ । कुल १७८ वटा कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब  ९ करोड ८ लाख ७७ हजार ९१७ रुपैयाँको कारोबार भएकाे छ ।

१३१०.२३ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३४३.६५ अंकमा आइपुगेको छ ।

आइतबार बैंकिङ १७.९४ अंक, होटल ४९ अंक, विकास बैंक ६६.५३ अंक, जलविद्युत ४५.४६ अंक, फाइनान्स ३५.१६ अंक, निर्जिवन लाइफ ३३७.०२ अंक, उत्पादन ५९.९४ अंक, अन्य १२.३६ अंक, माइक्रोफाइनान्स ३२.०६ अंक, लाइफ इन्स्योरेन्स ४०३.२५ अंक र सामूहिक लगानी कोष समूह ०.५४ अंकले बढेको छ ।

त्यसैगरी, व्यापार ७.९८ अंकले घटेकाे छ ।

5e24232aa30d8.jpg 5e24233b7e1cf.jpg 5e2423401d14a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको