Like us!
Follow us!
Connect us!
Watch us!

महुली र नव किरण लघुवित्त एक आपसमा गाभिँदै, के जुराइयाे नाम ?

निशा हुमाँगाई

बुधबार, ०८ माघ २०७६, १७ : १६ मा प्रकाशित

महुली र नव किरण लघुवित्त एक आपसमा गाभिँदै, के जुराइयाे नाम ?

अर्थ संसार, काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने भएका छन् । दुई लघुवित्तबीच आज (बुधबार) गाभ्ने तथा गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।

यस्तै, मर्जरपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू हुनेछ ।

5e2832a7c4f22.jpg 5e2832ad1f15a.jpg 5e2832b174f3b.jpg 5e2832b83e738.jpg 5e2832bdb1476.jpg 5e2832c2c2749.jpg 5e2832c91a723.jpg 5e2832cfebae4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको