Like us!
Follow us!
Connect us!
Watch us!

कुन बैंकको सेवा कस्तो ? ग्राहकको भनाई जस्ताको त्यस्तै (भिडियोसहित)

अर्थ संसार

विहीबार, ०९ माघ २०७६, ०८ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं-पछिल्लो समय बैंक ग्राहकलाई सेवाबाट सन्तुष्टि दिनु भन्दापनि शाखा विस्तारमा आक्रम बनेका छन् ।

सेवा छिटो छरितो भन्दा पनि बैंकहरु खाताको संख्या बढाउने खेलमा छन् । जसले गर्दा बैंक चेक साट्न, पैसा झिक्न जाँदा टोकन लिइएर १५ देखि १ घण्टासम्म लाइन बस्नु वा टोकन कुर्नु  पर्ने बाध्यता देखिन्छ ।

हामीले केही सिमित व्यक्तिहरुलाई सोधेका छौं, कुन बैंकमा खाता  छ र सेवाबाट सुन्तुष्टि हुनुहुन्छ भनेर ?

हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको