Like us!
Follow us!
Connect us!
Watch us!

नेरूडे लघुवित्तले आजबाट लाभांश दिँदै, शेयरधनीलाई यस्ताे अनुराेध

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, १२ : ३९ मा प्रकाशित

नेरूडे लघुवित्तले आजबाट लाभांश दिँदै, शेयरधनीलाई यस्ताे अनुराेध

अर्थ संसार, काठमाडौं – नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बिहीबार) बाट आफ्ना शेयरधनीहरूकाे बैंक खातामा नगद लाभांश वितरण गर्ने भएकाे छ । संस्थाकाे पुस २८ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको ५.७९ प्रतिशत नगद लाभांश (बाेनस शेयरकाे करसहित ) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा IPS मार्फत पठाउने भएकाे छ ।

यसैगरी, बैंकले आफ्नाे डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नाे डिम्याट खाता रहेकाे निक्षेप सदस्यकहाँ सम्पर्क राखी  डिम्याट खातामा बैंक खाता समेत अद्यावधिक गराउन सम्पूर्ण  शेयरधनीहरुलाई अनुराेध गरेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको