Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार फेरी बढ्याे सुनकाे भाउ

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, १२ : १६ मा प्रकाशित

बिहीबार फेरी बढ्याे सुनकाे भाउ

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्य फेरी बढेकाे छ । बिहीबार सुन ताेलामा दुई सयले बढेर प्रतिताेला ७५ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजाे (बुधबार) सुन ताेलामा ५ सयले घटेर प्रतिताेला ७४ हजार ८ सय रुपैयाँ पुगेकाे थियाे । 

त्यसैगरी, बिहीबार चाँदी पनि ताेलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको