Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकका लगानीकर्ताले पाउने भए २० प्रतिशत हकप्रद

सोमबार, २३ फागुन २०७३, ११ : ५३ मा प्रकाशित

सिभिल बैंकका लगानीकर्ताले पाउने भए २० प्रतिशत हकप्रद

अर्थ संसार 
काठमाडौं– सिभिल बैंकमा लगानी गर्ने लगानीकर्ताहरुलाई खुसीको खबर । यस बैंकमा लगानी गर्ने लगानीकर्ताले २० प्रतिशत हकप्रद शेयर पाउने भएका छन् ।

आइतबार बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त हकप्रद प्रस्ताव नियाकम निकायले स्वीकृती दिएपछि र बैंको साधारणसभाले पारित गरेपछि जारी हुनेछ ।

युनिक फाइनाइन्स र हामा मर्चेन्ट एण्ड फाइनाइन्सलाई एक्वायर गरेपछि र बोनसपछि कायम पुँजीमा उक्त हकप्रद शेयर निस्काशन गर्न लागेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको