Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, ११ : ०१ मा प्रकाशित

सुनकाे मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनकाे मूल्य फेरी बढेकाे छ । शुक्रबार ताेलामा ४ सय रूपैयाँ बढेर ७५ हजार ६ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज फेरी तोलामा ४ सय रुपैयाँ बढेर प्रतिताेला ७६ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य भने ताेलामा ५ रुपैयाँले घटेर प्रतिताेला ८ सय ८० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको