Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरले आजबाट धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीहरुलाई जरूरी सूचना

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १० : ०१ मा प्रकाशित

बुटवल पावरले आजबाट धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीहरुलाई जरूरी सूचना

अर्थ संसार, काठमाडौं - बुटवल पावर कम्पनी लिमिटेडले कम्पनीकाे पुस २४ गते सम्पन्न भएकाे २७औँ वार्षिक साधारण सभाबाट पारित गरिएको १८ प्रतिशतका दरकाे नगद लाभांश आज (माघ २६ गते,आइतबार) बाट शेयरधनीहरुले हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा धमाधम जम्मा गर्ने भएकाे छ ।

त्यसैगरी, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

यस्तै, कम्पनीकाे शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e3f8a1f154ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको