बिहिबार, २० चैत २०७६
विश्लेषक विष्णु प्रसाद बस्याल भन्छन्- 'शेयर बजार २०२० को डिसेम्बर सम्म २००० देखि २२०० सम्म पुग्नेछ' (भिडियोअन्तरवार्ता)
मङ्गलबार, २० फागुन २०७६

अर्थ संसार, काठमाडौं– शेयर बजार सम्बन्धी विभिन्न विषयमा केन्द्रित भएर संचालन गर्दै आएको शेयर संवाद कार्यक्रमको नयाँ भागमा  नेपालको शेयर बजारलाई नजिकबाट नियाल्दै आएका  शेयर बजार विश्लेषक विष्णु प्रसाद बस्यालसँग कुराकानी गरेका छौँ ।

२००८ देखि भारतको शेयर बजारलाई विश्लेषण गर्दै आएका बस्याल २०१६ देखि नेपालको शेयर बजारलाई विश्लेषण गर्दै आएका छन् । बस्याल मार्केट पुण्डित क्यापिटल एण्ड मर्चेन्ट बंकिंङ्ग लिमिटेडका लगानी सल्लाहकार पनि हुन् ।   

हेरौं, विश्लेषक विष्णु प्रसाद बस्यालसँग गरिएको शेयर संबाद


गत शेयर संबाद भागमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग कुराकानी गरेका थियौ 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved