Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्याे सुनकाे भाउ, ताेलाकाे कति ?

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, ११ : २१ मा प्रकाशित

फेरी बढ्याे सुनकाे भाउ, ताेलाकाे कति ?

अर्थ संसार, काठमाडौं – आज (साेमबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । 

आइतबार ताेलामा एक हजार रुपैयाँले बढेर प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (साेमबार) फेरी ताेलामा ५ सय रुपैयाँले बढेर प्रतिताेला ७७ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला ७ सय २० रूपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको