Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले डाक्याे विशेष साधारण सभा

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, १२ : ३२ मा प्रकाशित

मेगा बैंकले डाक्याे विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे हिजाे (जेठ १ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ २१ गते, बुधबार मेगा बैंककाे केन्द्रिय कार्यालयकाे प्राङ्गण, कमलादी, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्दैछ । बैंकले सभामा गण्डकी विकास बैंकलाई आफुमा गाभ्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने भएको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ebe3b66f070f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको