Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १० : १० मा प्रकाशित

आइतबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आइतबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० र बिक्रीदर १२१ रुपैयाँ २० पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेकाे छ ।

त्यसैगरी, आइतबार एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ९९ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ०३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा  र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको