Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरलकाे सञ्चालक परिवर्तन, काे भयाे नियुक्त ?

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, १५ : ०९ मा प्रकाशित

लुम्बिनी जनरलकाे सञ्चालक परिवर्तन, काे भयाे नियुक्त ?

अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीकाे संस्थापक शेयरधनीहरूकाे समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व रहेकाे लुम्बिनी विकास बैंक लिमिटेडकाे तर्फबाट गणेश राज रेग्मीले प्रतिनिधित्व गर्दै आएकामा उनकाे सट्टामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाललाई वैकल्पिक सञ्चालकमा नियुक्त गरिएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको