Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सामात्यो ओरालो बाटो, २० अंकले घटेको बजारमा ७८ करोडको कारोबार

आइतबार, १७ बैशाख २०७४, १६ : १३ मा प्रकाशित

नेप्सेले सामात्यो ओरालो बाटो, २० अंकले घटेको बजारमा ७८ करोडको कारोबार


अर्थ संसार, 
काठमाडौं– साताको पहिलो दिन (आज)  आईतबार सेयर बजार १९.८४  अंकले घटेको छ ।  यस दिन उत्पादन र अन्य समुह बाहेक अरु सबै राताम्मै भएका छन् ।

 आज उत्पादन समुह ३०.१ अंक, र अन्य ३.७६ अंकले बढेको छ ।  यता बैक २१।१८ अंक, होटल ५३.५८ अंक, बिकास बैक १५.३७ अंक,  जलविद्युत १३.६२ अंक, फाईनान्स ढ.०७ अं र  इन्स्योरेन्स १६७.९२ अंकले घटेको छ ।

जम्मा १ सय ४३ कम्पनीको १२ लाख ४० हजार १सय ५२ वटा सेयर कित्ता खरिदविक्री हुँदा ७८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २० अंकले घटेको बजार कमउने र गुमाउने कम्पनीहरु यसप्रकार छन् । 
 

5905bc573d8c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको