Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार १० अंकले घट्दा ५० करोडको कारोबार

मंगलबार, ०२ जेठ २०७४, १५ : ०६ मा प्रकाशित

सेयर बजार १० अंकले घट्दा ५० करोडको कारोबार

अर्थ संसार, 
काठमाडौं–  देशमा चुनावी परिणाम आईरहेको बेला एकाएक सेयर बजार भने ओरालो लागेको छ ।  नेपाल स्टक एक्चेन्ज (नेप्से) आज ९.९९ अंकले बढेको छ ।

१ सय ४०  वटा कम्पनीको २८ लाख २१ हजार ७ सय १५ सेयर ७ सय १५ सेयर कित्ता खरिदविक्रीहुाँ ५० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन उत्पान समूह बाहेक अरु सवै समूहमा पहिरो गएको छ । यस बैंक १०.४१ अंक, होटल १७.५३ अंक, विकास बैंक १४.५१ अंक, हाइड्रोपावर १९.९ अंक, फाइनान्स ५.७ अंक, इन्स्योरेन्स ४६.०७ अंक र अन्य ०.५८ अंकले घटेको छ  । यता उत्पान समूह भने ३०.८९ अंकले बढेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको