Like us!
Follow us!
Connect us!
Watch us!
२५ अंकले घटेको बजारमा ७१ करोडको कारोबार

सेयर बजार किन लगातार घटिरहेको छ ?

आइतबार, २८ जेठ २०७४, १६ : १६ मा प्रकाशित

सेयर बजार किन लगातार घटिरहेको छ ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्चेन्ज (नेप्से) विगत केही दिन अघिदेखि निरन्तर  घटिरहेको छ ।

किन घटिरहेको छ त सेयर बजार ? आम लगानीकर्ताको मनमा उव्जिएको प्रश्न हो यो । वित्तिय संस्थाको चर्काे व्याजदर  र राजनीतिक अस्थिरतका कारण दोस्रो सेयर बजार जोखिमपूर्ण बन्दै गएको सेयर विज्ञहरु बताउँछन् । 

आज पनि नेप्से २४.७ अंकले घटेको छ । जम्मा १ सय ४६ वटा कम्पनीको ११ लाख २३ हजार ५ सय ३२ कित्ता सेयर किनवेच हुँदा ७१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन होटल ३०.६८ अंक र उत्पादन १९.०६ अंकले बढेको छ । यता बैंक २५.४३ अंक, विकास बैंक २०.१ अंक, फाइनान्स ४५.९३ अंक, इन्स्योरेन्स १३८.३३ अंक  र अन्य १३.०२ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

593d1ffd1e8e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको