Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकन अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपालमा

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १७ : ०८ मा प्रकाशित

श्रीलंकन अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपालमा

श्रीलंकन अभिनेत्री तथा मोडल ज्याकलिन फर्नान्डेज नेपाल आइपुगेकी छिन् ।

शनिबार हुन लागेको आरबि डायमण्ड्सको २७ औं वार्षिकोत्सवका अवसरमा उनी नेपाल आएकी हुन् । वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको ज्वेलरी फेसन रनवेमा सो स्टपरका रुपमा उनी सहभागी हुन लागेको जनाइएको छ ।

बलिउडका कैयौं हिट चलचित्रमा अभिनय गरेकी ज्याकलिनलाई त्रिभुवन विमानस्थलमा आरबि डायमण्ड्सका अध्यक्ष रिकेन महर्जन लगायतले स्वागत गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको