Like us!
Follow us!
Connect us!
Watch us!

साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को निधन

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १६ : ४७ मा प्रकाशित

साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को निधन

पोखराका चर्चित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को निधन भएको छ ।

मङ्गलबार दिउँसो उपचारका क्रममा उनको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । निमोनियाका कारण गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका लागि आर्थिक अभाव भएपछि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाईमा आर्थिक संकलन थालिएको थियो ।

विशेष गरि गजल विधालाई लोकप्रिय बनाउन निकै ठूलो योगदान दिएका प्रकटको शृंगारिक गजल गायन शैलीलाई पोखरेलीले निकै रुचाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको