मङ्गलबार, २९ साउन २०७५, १९ : १४
स्थायी जागिर खाने हो ? गोरखापत्र संस्थाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
शुक्रबार, २५ जेठ २०७५

अर्थ संसार, काठमाडौं– गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौंले २ तहदेखि १० तहसम्ममा कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित  विभिन्न तहमा ठूलो संख्यामा कर्मचारी माग गरेको  । योग्यता पुगका नेपाली नागरिकले तोकिएको समय अविधि भित्र आवेदन दिन सक्नुहुनेछ ।

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved