Like us!
Follow us!
Connect us!
Watch us!

झरीले रोकेन विद्यार्थीलाई,ब्लु स्काई एजुकेशनको फियर सम्पन्न (फोटोफिचर)

विहीबार, २४ माघ २०७५, १८ : २२ मा प्रकाशित

झरीले रोकेन विद्यार्थीलाई,ब्लु स्काई एजुकेशनको फियर सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– नेपाली विद्यार्थीको विदेश शिक्षाको आकर्षण र त्यस मध्ये पनि अस्ट्रेलिया र क्यानडा मुख्य रोजाई बुझेको ब्लु स्काई एजुकेशन एण्ड  इस्टुडेन्ट  कन्सलटेन्सी सर्भिसले बिहीबार ब्लुस्काईको भवन, बालुवाटरमा ‘एजुकेशन फियर २०१९’ आयोजना सम्पन्न गर्यो ।

उक्त फियरमा अस्ट्रेलियका ८ वटा युनिभर्सिटीलाई  सहभागिता गराउन सफल ब्लु स्काईको कम्प्लेक्समा बिहीबारको ठूलो झरीको बावजुतपनि विद्यार्थीको बाक्लो उपस्थिति र उत्साले युनिभर्सिटीका प्रतिनिधि हर्षित मुद्रामा देखिन्थे ।

विद्यार्थीलाई  अस्ट्रेलिया र क्यानडाको जीवनशैली, त्यहाँको पठनपाठन तरिका, त्यहाँ कै युनिभर्सिटीका प्रतिनिधिको माध्यबाट जानकारी दिलाउन पाउँदा निकै खुसी देखिन्थे कन्सलटेन्सीका संचालक राजमान थकाली । उक्त कार्यक्रमको उत्साह देखेर आगामि दिनमा पनि यस्तै खालको जमघट गर्ने मनस्थिति बनाएको थकाली बताउँछन् ।

 

5c5c3345a1db0.jpg 5c5c334e448cd.jpg 5c5c334e685e1.jpg 5c5c335a7e8ea.jpg 5c5c335b53c59.jpg 5c5c335bbc4e5.jpg 5c5c33627c242.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको