Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्सको १२ % बोनसपछि शेयर मूल्य समायोजन

मंगलबार, २१ फागुन २०७५, ११ : ०० मा प्रकाशित

लाइफ इन्स्योरेन्सको  १२ % बोनसपछि शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

स्टकको अनुसार १२ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १ हजार ४ सय ३२ रुपैयाँ १४ पैसा हुनेगरी शेयर मूल्य समायोजन भएको हो ।  जसको औषत आधार शेयर मूल्य  २ हजार १ सय ३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । 

5c7e06bc10d7b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको