मङ्गलबार, ०७ साउन २०७६
नेप्सेमा ५२ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?
बुधबार, ०१ जेठ २०७६

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । स्टकको अनुसार कृषि विकास बैंक लिमिटेड र ग्लोबल आइएमई लद्युवित्र वित्तीय संस्था लिमिटेडको गरी जम्मा ५२ लाख ४७ लाख २०४.६ कित्ता शेयर सूचिकृत भएको हो ।

कुनको कति कित्ता ?

कृषि विकास बैंक लिमिटेड

५१ लाख ०३ हजार १२९.६ कित्ता बोनस शेयर

ग्लोबल आइएमई लद्युवित्र वित्तीय संस्था

१ लाख ४४ हजार ७७ कित्ता बोनस शेयर

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved