Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५२ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

बुधबार, ०१ जेठ २०७६, १७ : ५३ मा प्रकाशित

नेप्सेमा ५२ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । स्टकको अनुसार कृषि विकास बैंक लिमिटेड र ग्लोबल आइएमई लद्युवित्र वित्तीय संस्था लिमिटेडको गरी जम्मा ५२ लाख ४७ लाख २०४.६ कित्ता शेयर सूचिकृत भएको हो ।

कुनको कति कित्ता ?

कृषि विकास बैंक लिमिटेड

५१ लाख ०३ हजार १२९.६ कित्ता बोनस शेयर

ग्लोबल आइएमई लद्युवित्र वित्तीय संस्था

१ लाख ४४ हजार ७७ कित्ता बोनस शेयर

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको