Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४१ लाख ५६ हजार कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

शनिबार, ३२ साउन २०७६, ०९ : १८ मा प्रकाशित

नेप्सेमा ४१ लाख ५६ हजार कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता  ?

अर्थ संसार, काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता दुई कम्पनीको ४१ लख ५६ हजार ६ सय ९९ कित्ता शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार सूर्य लाइफ इन्स्योरेन्सको १३ लाख ५८ हजार २८० कित्ता बोनस शेयर र नेपाल इन्भेष्टमेन्ट बैंकको २७ लाख ९८ हजार ४१९ कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको