Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा ज्ञानेन्द्र साहीमाथि निर्घात कुटपिट

अर्थ संसार

शनिबार, ११ असोज २०७६, १६ : ३३ मा प्रकाशित

चितवनमा ज्ञानेन्द्र साहीमाथि निर्घात कुटपिट

अर्थ संसार, चितवन चितवन भरतपुरको चौबिसकोठीमा हुन लागेको कार्यक्रमलाई राजावादीको कार्यक्रम भन्दै बिथोलिएको छ ।

मञ्च बनाउँदै गर्दा कार्यक्रमका लागि चाहिने सामग्रीहरु यत्रतत्र फालेर कार्यक्रम बिथोलिएको हो । सभामा ज्ञानेन्द्र शाहीलगायतका वक्ताहरु बोल्ने कार्यक्रम थियो ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)

‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको