Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंककाे साधारण सभा बस्ने स्थान परिवर्तन, अब कहाँ ?

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, ११ : ४२ मा प्रकाशित

प्राइम बैंककाे साधारण सभा बस्ने स्थान परिवर्तन, अब कहाँ ?

अर्थ संसार, काठमाडौं – प्राइम कमर्सियल बैंकको १२ औं  साधारण सभा बस्ने स्थान परिवर्तन भएको छ । कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष एजेन्डासहित पुस २५ गते साधारण सभा बोलाएको स्थान परिवर्तन भएको हाे ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट !

यसअघि राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा गर्ने भनिएकाे सभा अब आर्मि अफिसर्स क्लव, सुन्धारा काठमाडौंमा हुने भएको छ । उक्त सभा बिहान १० बजेबाट शुरू हुनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि आज (पुस १४ गते साेमबार) देखि बुकक्लोज गरेकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको