Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अपि पावर र ग्लोबल आईएमई बैंकको शेयर सूचिकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, १२ : ४९ मा प्रकाशित

नेप्सेमा अपि पावर र ग्लोबल आईएमई बैंकको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आईएमई बैंक र अपि पावर कम्पनी लिमिटेडकाे बाेनस शेयर सूचीकृत भएको छ ।

ग्लोबल आईएमई बैंककाे १ करोड ३३ लाख ६ हजार ५ सय ५७ दशमलव ७९ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

त्यसैगरी, अपि पावरको ५ लाख ६७ हजार कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको