Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिलायन्स फाइनान्सकाे लाभांश घाेषणा, कति दिने भाे ?

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, १४ : ५५ मा प्रकाशित

नेप्सेमा रिलायन्स फाइनान्सकाे लाभांश घाेषणा, कति दिने भाे ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा रिलायन्स फाइनान्स लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । फाइनान्सले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ६.५८ प्रतिशत लाभांश दिने भएको छ ।

फाइनान्सकाे आज (बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीलाई उक्त लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई  उक्त लाभांश वितरण गरिनेछ ।

5e15a701caf96.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको