Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा पुन : ओरालो यात्रामा

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, १५ : ०४ मा प्रकाशित

शेयर बजारमा पुन : ओरालो यात्रामा

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार ७.३२ अंकले घटेकाे छ । कुल १७२ वटा कम्पनीको २१ लाख ८८ हजार ४९१ कित्ता शेयर खरिदविक्री हुँदा  ७३ करोड २१ लाख ६९ हजार २६१ रुपैयाँको कारोबार भएकाे छ ।

१२१६.९२ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२०९.६० अंकमा आइपुगेको छ ।

फाइनान्स ५.५९ अंक, उत्पादन १३.७६ अंक, अन्य ०.३३ अंक, माइक्रोफाइनान्स १४.४६ अंक र सामूहिक लगानी कोष समूह ०.०९ अंकले बढेको छ ।

त्यसैगरी, बैकिङ ११.२१ अंक, व्यापार ७.५८ अंक, होटल १७.७१ अंक, विकास बैंक ८.६३ अंक, जलविद्युत ५.२१ अंक, निर्जिवन लाइफ ६१.९४ र लाइफ इन्स्योरेन्स ११.११ अंकले घटेकाे छ । 

 

5e15a11261374.jpg 5e15a179207f3.jpg 5e15a1c332b68.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको