Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला बैंकले संस्थापक शेयर बिक्री गर्दै, कति कित्ता ?

निशा हुमाँगाई

बुधबार, ०८ माघ २०७६, १० : ०९ मा प्रकाशित

सांग्रिला बैंकले संस्थापक शेयर बिक्री गर्दै, कति कित्ता ?

अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी श्री मधुसुदन शर्माले आफ्नाे नाममा रहेकाे संस्थापक शेयर मध्ये २०,००० कित्ता शेयर र श्री अनुप थापाले आफ्नाे नाममा रहेकाे संस्थापक शेयर मध्ये २१८७ कित्ता शेयर बिक्री गर्ने भएका हुन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e27d20dc1a6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको