Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तकाे नाफा २६ करोड ४४ लाख, प्रतिशेयर आम्दानी कति ?

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, १३ : ३५ मा प्रकाशित

स्वावलम्बन लघुवित्तकाे नाफा २६ करोड ४४ लाख, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार काठमाडाैं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा २६ करोड ४४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५३.८२ प्रतिशत धेरै हाे । 

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६४ करोड ५२ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ ।

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी ६६ रूपैयाँ ७६ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ २६१ रूपैयाँ ६५ पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e3bc6acc30ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको