Like us!
Follow us!
Connect us!
Watch us!

डेभलपमेण्ट बैंकर्स एशोसिएसनकाे साधारण सभा स्थगित

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, १४ : ०४ मा प्रकाशित

डेभलपमेण्ट बैंकर्स एशोसिएसनकाे साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं – डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ ।

संस्थाकाे चैत्र २१ गते शुक्रबार हाेटल बाराही, लेकसाइट, पाेखरा, कास्कीमा गर्ने भनिएकाे १४औं वार्षिक साधारण सभा हाल संसारभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले उक्त संक्रमणलाई मध्यनजर गर्दै साे सभा स्थगित गरिएकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e7873ada9f00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको