Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोराेना बिमा

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १४ : ५५ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोराेना बिमा

अर्थ संसार, काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबै कर्मचारीको कोराेना बिमा गरेकाे छ ।

हाल विश्वव्यापी रूपमा फैलिइरहेको काेराेना भाइरसको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले कम्पनीले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रतिव्यक्ति एक लाख रूपैयाँ बराबर बीमाङ्कको लागि हालै बीमा समितिबाट सञ्चालनमाआएको COVID-19 रोगको संक्रमण सम्बन्धी बीमा गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको