Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, १६ : २३ मा प्रकाशित

शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ हजार ९ सय १२ जना पुगेकाे छ । जसमध्ये २७१७ जना पुरूष र १९५ जना महिला रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये २६७ जना पुरूष र ११ जना महिला रहेका छन् ।

5eda2462dccfb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको