Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा सामान्य गिरावट

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १२ : ४६ मा प्रकाशित

सुनकाे मूल्यमा सामान्य गिरावट

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा दिनकै बढ्दै गएकाे सुनकाे मूल्यले आज (मंगलबार) भने ओरालाे यात्रा तय गरेकाे छ ।

मंगलबार सुनकाे मूल्य ताेलाकाे १ सय रूपैयाँले घटेर प्रतिताेला ९१ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार ७ सय ६५  रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य प्रतिताेला ९ सय ४५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको