Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको समायोजन मूल्य कति ?

आइतबार, १७ बैशाख २०७४, १२ : ३७ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको समायोजन मूल्य कति ?

अर्थ संसार, 
काठमाडौं– नेप्सले आज (आइतबार) सिद्धार्थ इन्स्योरेन्स लिमिटेड  को मूल्य समायोजन भएको छ ।

कम्पनीको समायोजनपछिको मूल्य १६ सय ६० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १३ सय ८९ रुपैयाँ दिएको थियो । कम्पनीको १९ दशमलव २३ प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको