Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको बार्षिकोत्सवमा रक्तदान (फोटोफिचर)

आइतबार, २० माघ २०७५, १७ : ४१ मा प्रकाशित

नेपाल टेलिकमको बार्षिकोत्सवमा रक्तदान (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नारासहित नेपाल टेलिकमले आइतबार  केन्द्रिय कार्यालय भद्रकालीमा रक्तदान कार्यक्रम गरेको छ ।

टेलिकमले आफ्नो १५ औंँ वाषिकोत्सवको अवसरमा नेपाल टलिकमको अतिरिक्त क्रियाकलाप समितिले रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका थिए ।

 

5c56dbc619f88.jpg 5c56dbcec87b0.jpg 5c56dbd71bc81.jpg 5c56dbd8c1838.jpg 5c56dbdae1c2d.jpg 5c56dbdd2f134.jpg 5c56dbe12717f.jpg 5c56dbe3ef507.jpg 5c56dbe4869bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको