Like us!
Follow us!
Connect us!
Watch us!

बिष्णु पौडेलको बचाउ गर्दै प्रधानमन्त्रीले भने- ‘सरकारी जग्गा हडपेको छैनन्’

मंगलबार, १७ बैशाख २०७६, १५ : ५० मा प्रकाशित

बिष्णु पौडेलको बचाउ गर्दै प्रधानमन्त्रीले भने- ‘सरकारी जग्गा हडपेको छैनन्’

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा महासचिव विष्णु पौडेलको बचाउ  गरेका छन् ।

पौडेलको बचाउँ गर्दै प्रधानमन्त्री ओलीले पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नेकपाको सकारकार र ‘पार्टीलाई जनतामाझ नराम्रा बनाउन महासचिव बिष्णु पौडलेलाई सकारी जग्गा हडपेको आरोप लगाइएको छ, राजको शाससनकालमा किन्नु भएको जग्गा हो’, ‘सवैले जग्गा जसरी किन्छन, उहाँले पनि त्यसरी नै किन्नु भएको हो । कुनै सरकारी जग्गा हडपेको पनि होइन । ’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको