Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गर्ने सरकारको घोषणा

शुक्रबार, २० बैशाख २०७६, १७ : ५० मा प्रकाशित

सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गर्ने सरकारको घोषणा

अर्थ संसार, काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने बताउनु  भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतमा राष्ट्रपति भण्डारीले भत्ता बढ्ने घोषणा गर्दा सत्तारुढ दलका सांसदले खुशी हुँदै टेलब बजाएका थिए।

सत्तारुढ नेकपाले पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने घोषणा गरेको थियो। अहिले २ हजार रुपैयाँसम्म भत्ता वितरण भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको