Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जेनरल इन्स्योरेन्सले गर्यो बोनस शेयरको प्रस्ताव

विहीबार, ०९ जेठ २०७६, १७ : २९ मा प्रकाशित

आइएमई जेनरल इन्स्योरेन्सले गर्यो बोनस शेयरको प्रस्ताव

अर्थ संसार, काठमाडौं– आइएमई जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीको लागि बोनस शेयरको प्रस्ताव गरेको छ ।

विहीबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयर धनी आफैले व्यहोर्ने गरी प्रस्ताव गरेको हो । उक्त प्रस्तावित बोनस शेयर बीमा समितिले पारित गरी कम्पनीको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5ce68809774a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको