Like us!
Follow us!
Connect us!
Watch us!

ओरालाे लाग्याे  सुनको भाउ, ताेलाकाे कति ?

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, ११ : ३१ मा प्रकाशित

ओरालाे लाग्याे  सुनको भाउ, ताेलाकाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (साेमबार) फेरी सुनको मूल्य  ताेलामा २ सयले घटेर प्रतिताेला ७४ हजार ८०० रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा ४ सयले बढेर प्रतिताेला ७५ हजार कायम भएकाे सुनकाे मूल्य आज २ सयले घटेर प्रतिताेला ७४ हजार ८०० रुपैयाँ पुगेकाे हाे ।

त्यसैगरी, साेमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको