Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण सिर्जना फाइनान्सकाे शेयर काराेबार राेक्का

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, १३ : २५ मा प्रकाशित

यसकारण सिर्जना फाइनान्सकाे शेयर काराेबार राेक्का

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्सकाे शेयर काराेबार राेक्का गरिएकाे छ । सनराइज बैंक लिमिटेड र सिर्जना फाइनान्स लिमिटेड बीचमा  सनराइज बैंकले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाले उक्त प्रकृया समाप्त नहुन्जेल सम्मकाे लागि सिर्जना फाइनान्सकाे शेयर कारोबार रोकिएको हाे । 

5e295138d062b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको